बिहीबार , साउन २१ गते २०८३

कास्कीमा २० प्रहरीसहित गण्डकीमा ३५ जनामा कोरोनासंक्रमण पुष्टि

कास्कीमा २० प्रहरीसहित गण्डकीमा ३५ जनामा कोरोनासंक्रमण पुष्टि

अखबार दैनिक
बुधबार, भदौ १७ २०७७
  • कास्कीमा २० प्रहरीसहित गण्डकीमा ३५ जनामा कोरोनासंक्रमण  पुष्टि

    पोखरा । गण्डकी प्रदेशमा थप ३५ जना कोरोना संक्रमित पुष्टि भएको छ । तनहुँ, कास्की, लम्जुङ, नवलपुरका गरि ३५ जनामा कोरोना देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार पोखरामा २० जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । लम्जुङमा विदेशबाट आएका र स्थानीय किराना पसल सञ्चालक रहेका छन् ।pokhara.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार