बुधबार, असोज ३० गते २०८२

ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

अखबार दैनिक
शुक्रबार, असोज २५ २०८२
  • ओली-प्रचण्डका लागि खटिएका सुरक्षाकर्मी फिर्ता

    काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ । मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।

    मापदण्ड भन्दा धेरै सुरक्षा कर्मचारी राखेको मा पूर्व प्रधानमन्त्री प्रचण्डको (३४) र केपी शर्मा ओलीको (२७) जनालाई गृहमन्त्रालयले फिर्ता बोलाएको छ । ओली प्रचण्डको मात्रै नभइ बहालवाला र पूर्वभीआईपी, भीभीआईपीको पनि सुरक्षाकर्मी फिर्ता गराउने निर्णय भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ