शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले पूर्वमन्त्री विद्या भट्टराईलाई फोन गर्दै उनको कार्यकालमा सुरु गरेका योजना, काम र निर्देशनबारे सुझाव सहित जानकारी पठाउन अनुरोध गरेका छन् । सोही अनुरोधअनुसार पुनलाई पठाइएको विवरण पूर्वमन्त्री भट्टराईले फेसबुकमार्फत सार्वजनिक गरेकी छन्।
