बिहीबार , साउन २१ गते २०८३

जग्गा बेचबिखनमा लगईएको कित्ताकाट ३ बर्ष पछि फुकुवा

जग्गा बेचबिखनमा लगईएको कित्ताकाट ३ बर्ष पछि फुकुवा

अखबार दैनिक
मंगलबार, भदौ २३ २०७७
  • जग्गा बेचबिखनमा लगईएको कित्ताकाट ३ बर्ष पछि फुकुवा

    २३ भदौं काठमाण्डौं । तीन वर्षपछि कित्ताकाट फुकुवा भएको छ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जमिनको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मन्त्रीस्तरीय निर्णयबाट कित्ताबाट फुकुवा गर्ने निर्णय गरेकी हुन्।  

    यो निर्णयसँगै जग्गा बेचबिखनमा सहजता भएको छ। तत्कालिन मन्त्री गोपाल दहितले २०७४ मा कित्ताकाट रोकेका थिए। दहितले जमिनको खण्डिकरण रोक्ने र कृषि उत्पादन बढाउने भन्दै कित्ताकाटमा रोक लगाएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार