बिहीबार , साउन २१ गते २०८३

जनरल इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

जनरल इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

अखबार दैनिक
बिहीबार , भदौ २५ २०७७
  • जनरल इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

    २५ भदौं काठमाण्डौं जनरल इन्स्योरेन्स कम्पनी (GIC) लाई नेपाल धितोपत्र बोर्डले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ। कम्पनीले ३० कराेड रूपैयाँ बराबरकाे ३० लाख कित्ता आईपीओ निष्काशन गर्न भदौ २४ गते अनुमति पाएको हो।

    कम्पनीले हाल कायम चुक्ता पूँजी ७० करोड रुपैयाँ रुपैयाँको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमिति पाएको हाे। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्नेछ।

    कम्पनीले शेयर बिक्री प्रबन्धकमा एनआईबिएल क्यापिटललाई नियुक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार