मंगलबार, मंसिर ४ गते २०८२

सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढ्यो

अखबार दैनिक
सोमबार, मंसिर ३ २०८२
  • सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढ्यो

    स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।आइतबार भने एक तोला सुनको कारोबार २ लाख ४२ हजार ८ सयमा भएको थियो ।

    यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला ३ हजार १५५ रुपैयाँमा भइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ