बिहीबार , साउन २१ गते २०८३

कोरोना संक्रमणबाट गोरखा बारपाक-सुलीकोटकी ६३ वर्षीया महिलाको मृत्यु

कोरोना संक्रमणबाट गोरखा बारपाक-सुलीकोटकी ६३ वर्षीया महिलाको मृत्यु

अखबार दैनिक
मंगलबार, भदौ ३० २०७७
  • कोरोना संक्रमणबाट गोरखा बारपाक-सुलीकोटकी ६३ वर्षीया महिलाको मृत्यु

    ३० भदौ गोरखा । कोरोना संक्रमणबाट गोरखाकी एक महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित गोरखा पन्द्रुङकी ६३ वर्षीया महिलाको काठमाडौँमा उपचारको क्रममा २९ गते मृत्यु भएको हो ।

    बारपाक सुलीकोट गाउँपालिका वडा नं ८ निवासी ति महिलाको विरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमवार मृत्यु भएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ।

    आन्द्रामा समस्या आएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा भदौं २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार