बिहीबार , साउन २१ गते २०८३

आजदेखि एक सय दरका नयाँ नोट चलनचल्तीमा

आजदेखि एक सय दरका नयाँ नोट चलनचल्तीमा

अखबार दैनिक
बिहीबार , मंसिर ११ २०८२
  • आजदेखि एक सय दरका नयाँ नोट चलनचल्तीमा

    नेपालमा आज (बिहीबार) देखि एक सय दरका नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले साविककै आकार र रंगमा एक सय दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले संकेत नम्बर ‘क/२०–०००००१’ देखि ‘घ/४०–९९९९९९’ सम्मका नयाँ नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकले यसअघि ०७६ असोज ७ गतेदेखि रूपैयाँ सय दरका नयाँ नोट चलनचल्तीमा ल्याएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार