बिहीबार , साउन २१ गते २०८३

आज थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

आज थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

अखबार दैनिक
सोमबार, असोज १२ २०७७
  • आज थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि

    १२,असोज, काठमाण्डौं । सोमबार थप १ हजार ३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ। 

    त्यस्तै पछिल्लो २४ घण्टामा ७४२ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ रहेको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार