शुक्रबार, साउन २२ गते २०८३

मध्यपूर्वमा तनाव बढेपछि रविले भने– तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गरियोस्

मध्यपूर्वमा तनाव बढेपछि रविले भने– तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गरियोस्

अखबार दैनिक
शनिबार, फागुन १६ २०८२
  • मध्यपूर्वमा तनाव बढेपछि रविले भने– तत्काल उद्धार तथा सुरक्षित आवागमनको तयारी गरियोस्

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका पछिल्ला घटनाक्रमले विश्व समुदायलाई गम्भीर चिन्तामा पारेकाे बताएका छन् ।  एक विज्ञप्ति जारी गर्दै लामिछानेले अन्तर्राष्ट्रिय सम्बन्ध र भू-राजनीतिक सन्तुलनका दृष्टिले यो परिस्थिति अत्यन्तै संवेदनशील रहेकाे भन्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन र समस्याको समाधान संवाद एवंकूटनीतिक माध्यमबाट खोज्न अपिल गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार