बिहीबार , साउन २१ गते २०८३

अपि पावर कम्पनिको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युतको शिलान्यास, ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना सेयरधनीलाई हकप्रद सेयर दिने

अपि पावर कम्पनिको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युतको शिलान्यास, ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना सेयरधनीलाई हकप्रद सेयर दिने

अखबार दैनिक
आइतबार, कात्तिक २ २०७७
  • अपि पावर कम्पनिको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युतको शिलान्यास,  ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना सेयरधनीलाई हकप्रद सेयर  दिने

    २ कात्तिक, काठमाडौं । अपि पावर कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण थालेको छ। शनिबार आयोजनाको शिलान्यास भएको छ।

    मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले आयोजनाको शिलान्यास गरे।  कम्पनीले यो आयोजना २० महिनामा सक्ने लक्ष्य लिएको छ।  यो आयोजनाको लागत ७ अर्ब ४० करोड रहने अनुमान गरिएको छ।

    कुल लागतको ३० प्रतिशतले हुने रकम २ अर्ब २२ करोड आफ्ना सेयरधनीलाई हकप्रद सेयर जारी गर्दैछ। ७० प्रतिशत रकम ५ अर्ब १८ करोड रुपैयाँ हिमालयन बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तिय संस्थाले लगानी गर्न सहमति भइसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार