बिहीबार , साउन २१ गते २०८३

जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा

जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा

अखबार दैनिक
बुधबार, जेठ ६ २०८३
  • जेठ १५ को बजेट भाषण नयाँ संसद् हलबाट गर्ने तयारी, निर्माण अन्तिम चरणमा

    सिंहदरबारस्थित निर्माणाधीन संसद भवनभित्र प्रतिनिधि सभाको नयाँ हल निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी जेठ १५ गतेको बजेट भाषण यही नयाँ सभा कक्षबाट गर्ने तयारी गरिएको बताइएको छ।हाल हलभित्र साउण्ड सिस्टम, क्यामरा जडान, कुर्ची राख्ने तथा बत्ती जडानको काम भइरहेको निर्माण पक्षले जनाएको छ।

    पटकपटक म्याद थप्दा पनि ढिलाइ भएको निर्माण कार्यलाई जेठ १५ लक्षित गर्दै अहिले तीव्र रूपमा अघि बढाइएको छ।निर्माण पूरा नभएकाले प्रतिनिधि सभा बैठक हाल अस्थायी हलबाट सञ्चालन हुँदै आएको छ। नयाँ सभा कक्ष तयार भएपछि संसद बैठक नियमित रूपमा यहीँ सञ्चालन गरिने तयारी छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार