बुधबार, भदौ ३ गते २०८३

शुक्रबार १६.३८ अंकले बढ्यो नेप्से,४ अर्ब ४९ करोडको कारोबार

शुक्रबार १६.३८ अंकले बढ्यो नेप्से,४ अर्ब ४९ करोडको कारोबार

अखबार दैनिक
शुक्रबार, जेठ ८ २०८३
  • शुक्रबार १६.३८ अंकले बढ्यो नेप्से,४ अर्ब ४९ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार १६.३८ अंकले बढेर २७५८.४९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।बजार बढेसंगै शुक्रबार कारोबार रकम पनि बढेको छ ।  बिहिबार ३ अर्ब ८९ करोडको कारोबार भएको बजारमा आज  ४ अर्ब ४९ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज २०८ कम्पनीको सेयर मुल्य बढेको छ भने ५७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार