बुधबार, साउन २७ गते २०८३

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

अखबार दैनिक
बुधबार, जेठ १३ २०८३
  • घट्यो सुनको मुल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार