बुधबार, साउन २७ गते २०८३

सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सयमा झर्‍यो

सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सयमा झर्‍यो

अखबार दैनिक
बिहीबार , जेठ १४ २०८३
  • सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सयमा झर्‍यो

    नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज (बिहीबार) नेपाली बजारमा सुनप्रति तोला ५ हजार ५ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला २१५ रुपैयाँको गिरावट आएर ४ हजार ८६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार