काठमाडौं । नेपाली बजारमा शुक्रबारबार सुनको मुल्य बढेको छ । आज सुन तोलामा ५६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९० हजार ६ सयरुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस