बिहीबार , साउन २१ गते २०८३

बालेनको अभिव्यक्तिलगत्तै सुस्ता पस्यो भारतीय एसएसबी, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध

बालेनको अभिव्यक्तिलगत्तै सुस्ता पस्यो भारतीय एसएसबी, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध

अखबार दैनिक
सोमबार, जेठ १८ २०८३
  • बालेनको अभिव्यक्तिलगत्तै सुस्ता पस्यो भारतीय एसएसबी, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध

    प्रधानमन्त्री वालेन्द्र शाहले भारतसँगको सिमा समस्याबारे विवादित अभिव्यक्ति दिएसँगै भारतीय सशस्त्र सीमा बल (एसएसबी) सुस्ताको नेपाली भूमिमा प्रवेश गरेको छ । एसएसबीको टोलीले नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध पुर्याएको सरोकारवालाले बताएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार