बिहीबार , भदौ २० गते २०८२

मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी

एजेन्सी । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा र अन्य आठ क्षेत्रहरूमा