आइतबार, भदौ २३ गते २०८२

हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु

दक्षिणपश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते भएका छन् भने केहीको शरीरका अधिकांश भाग