सोमबार, भदौ २४ गते २०८२

चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित

पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसलाई वासस्थानबाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले बताएका छन्। प्रान्तीय आपतकालीन