सोमबार, भदौ २४ गते २०८२

भारतीय कमेडियन तथा बिगबोस विजेता मुनव्वर फारुकी पक्राउ

काठमाडौं । भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्डअप कमेडियन तथा टेलिभिजन रियालिटी शो बिग बोस १७ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ । यी सबैविरुद्ध