बिहीबार , भदौ २० गते २०८२

भारतको प्रयागराजमा महाकुम्भ सुरु, ४० करोड भक्तजनले दर्शन गर्ने अनुमान

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा महाकुम्भ सुरु भएको छ । सोमबार बिहानदेखि सुरु भएको महाकुम्भमा ६० लाखभन्दा बढी भक्तजनले स्नान गरिसकेको मेलामा खटिएका डीआईजी वैभव कृष्णले जानकारी दिए