बिहीबार , भदौ २० गते २०८२

रेल दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ७ पुग्यो

भारत महाराष्ट्रको जलगाउँ पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने १३ मध्ये ७ जना नेपाली रहेका छन्। तीमध्ये ४ जना अछामका र एक जना कैलालीका छन् भने दुई जनाको ठेगाना नखुलेको