आइतबार, कात्तिक २५ गते २०८२

पर्वतको फलेवासमा पहिरोले विद्यालय भवन भत्किएपछि पठनपाठनमा समस्या

फलेवास नगरपालिका१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै अन्य कोठासमेत पुरिएका छन् । भवन