बिहीबार , कात्तिक २२ गते २०८२

गण्डकी प्रदेशमा मन्त्री मण्डल विस्तार, मन्त्रीले लिए सपथ, पर्वतका लम्साल पुनः मन्त्री 

पर्वतगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । बैशाख २९ गते सदनमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नुभएका गुरुङले लामो समयसम्म मन्त्री विहिन हुँदा मन्त्रालयको काम प्रभावकारी