बिहीबार , कात्तिक २२ गते २०८२

डिएसपीले औषधि पसलका कर्मचारीलाई कुटेको भिडियो भाइरल

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद केसीले वीरगन्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा डिएसपी केसीले औषधि पसलभित्रै पसेर कर्मचारीलाई मुक्का,