बिहीबार , कात्तिक २२ गते २०८२

प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरु बालुवाटारमा

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार गएका छन्। महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण मंगलबार बिहान बालुवाटार गएका हुन्। ठाकुरको सचिवालयका एक