बुधबार, कात्तिक २१ गते २०८२

निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरीह हुँदा घटना रहस्यमै

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी