गायक तथा स्टेज पर्फमर दुर्गेश थापा साङ्गीतिक प्रस्तुतिका लागि मंगलबार अमेरिका उडेका छन् । अमेरिकाका विभिन्न ११ सहरको कार्यक्रममा भाग लिन मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेका हुन् ।