बिहीबार , साउन २१ गते २०८३

काठमाडौं उपत्यकामा अहिले सम्मकै उच्च संक्रमण ६२० सहित उपत्यकामा थपिए ६९६ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा अहिले सम्मकै उच्च संक्रमण ६२० सहित उपत्यकामा थपिए ६९६ कोरोना संक्रमित

अखबार दैनिक
शुक्रबार, भदौ २६ २०७७
  • काठमाडौं उपत्यकामा अहिले सम्मकै उच्च संक्रमण ६२० सहित उपत्यकामा थपिए ६९६ कोरोना संक्रमित

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ६२० कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

    त्यसैगरी काठमाडौं उपत्यकामा ६९६ कोरोना संक्रमित थपिएका छन् । 

    मन्त्रालयका अनुसार भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका छन् । 

    देशभर पछिल्लो २४ घण्टामा एक हजार ४५४ कोरोना भाइरस संक्रमित थपिएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार