आइतबार, वैशाख २९ गते २०८२

 एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक

 एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक

अखबार दैनिक
आइतबार, जेठ २१ २०८०
  •  एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक

    २१ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भूसालको ९७ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।

    images

    रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित घरमै निधन भएको पारिवारिक स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ