सोमबार, भदौ २४ गते २०८२

कस्तो छ ‘हात्तीछाप’ र ‘दयारानी’को सुरुवाती व्यवसाय ?

काठमाडौँ । करिब एक महिनापछि गत शुक्रवार हलमा दुई नयाँ फिल्म हात्तीछाप र दयारानी रिलिज भए । स्टार कलाकारले भरिएको यी दुवै फिल्मले सेलाएको नेपाली बक्स अफिस चलायमान गराउने अपेक्षा