आइतबार, भदौ २३ गते २०८२

त्रिवेणी धामबाट ‘पीताम्बर’को छायांकन सुरु

काठमाडौँ । कृषा चौलागाईंको निर्देशन रहने फिल्म पीताम्बरको छायांकन सुरु भएको छ । शुक्रवार नवलपरासीको त्रिवेणी धाममा शुभमुहूर्त गर्दै निर्माण युनिटले फिल्मको छायांकन सुरु गरेको हो । फिल्मको पहिलो चरणको