आइतबार, भदौ २३ गते २०८२

नेपाल आइडलको नयाँ सिजन फागुन २५ बाट

काठमाडौं । एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण फागुन २४ देखि प्रसारण हुने भएको छ। पाँचौं संस्करणमा देशभरिबाट १ सय