आइतबार, कात्तिक २५ गते २०८२

बागलुङ दुर्घटनामा परी गाउँपालिकाकी उपाध्यक्ष, आमा गोपीमाया र वडाध्यक्ष श्रीपालीको मृत्यु

रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको