शुक्रबार, जेठ ४ गते २०८२

अनलाइन सञ्चार माध्यमलाई ६ महिनाभित्र अद्यावधिक नगरे सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी

प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ । हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरूलाई सूचीकरण अद्यावधिक

  • Latest Updates
    Trending