सोमबार, कात्तिक २६ गते २०८२

विदेशमा बस्ने नेपालीका लागि यस्तो छ टिकाको साइत

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ निर्णय समितिले विदेशमा बस्ने नेपालीहरुका लागि विजयादशमी टिकाको उत्तम साइत तोकेको छ । समितिले नेपालसहित विदेशका लागि पनि टिकाको उक्त साइत प्रकाशित गरेको हो । विभिन्न विदेशमा