सोमबार, कात्तिक २६ गते २०८२

कर्फ्युपछि नेपालगञ्ज शान्त

१७ असोज, काठमाडौं । कर्फ्युपछि बाँकेको नेपालगञ्ज आज बिहानसम्म शान्त छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र