बुधबार, कात्तिक २१ गते २०८२

बुधबार सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो (तोलाको कति ?)

काठमाडौं, १ पुस, बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ८०० सय रुपैँयाले बढेर ९३ हजार १०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।