बिहीबार , वैशाख २६ गते २०८२

सत्तारुढ दलको बैठक बालुवाटारमा बस्दै

सत्तारुढ दलको बैठक बालुवाटारमा बस्दै

अखबार दैनिक
सोमबार, माघ १४ २०८१
  • सत्तारुढ दलको बैठक बालुवाटारमा बस्दै

    काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् ।

    images

    बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारमो छलफल हुने बताइएको छ ।

    सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ