बिहीबार , साउन २१ गते २०८३

मनोरञ्जन

समाचारको विषयलाई लिएर चलचित्र फर्की फर्कीका निर्माता गालीगलौजमा उत्रिए

काठमाडौँ । चलचित्र फर्की फर्कीका निर्माता समाचारको विषयलाई लिएर गालीगलौजमा उत्रिएको आरोप लागेको छ । निर्माता रोहित अधिकारीले प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार केशव खड्कालाई गालीगलौज गरेको आरोप लागेको हो

  • ताजा अपडेट

    चर्चित