आइतबार, कात्तिक २५ गते २०८२

राजश्व छलीको अनुसन्धानमा तानियो ठमेलको एलओडी क्लब, कारोबार खाता नियन्त्रणमा

३० साउन, काठमाडौं । ठमेलको एलओडी (लर्ड अफ् द ड्रिङ्क्स) नाइट क्लब कर छलीको अनुसन्धानमा तानिएको छ । गत शुक्रबार उक्त अभियोगमा राजश्व अनुसन्धान विभागले क्लबमा २२ घण्टा लामो अप्रेशन