आइतबार, कात्तिक २५ गते २०८२

पत्रकार पूर्णिमा श्रेष्ठले गरिन् विश्वकै ८ अग्ला हिमालको सफल आरोहण, कुन कुन चढिन्?

काठमाडौं । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको केटू हिमालको सफल आरोहण गरेकी छन् । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना