आइतबार, कात्तिक २५ गते २०८२

जङ्गलमा भेटियो ३७ लाखका कपडा र मोटरसाइकल

कपिलवस्तु : कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका १ बाट सशस्त्र प्रहरीले ३७ लाख २० हजारको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको छ। जङ्गलमा वेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चार