आइतबार, कात्तिक २५ गते २०८२

फिलिपिन्स पाइलट पढेका दुई नेपाली विद्यार्थीले पाए अवार्ड

काठमाडौँ । फिलिपिन्समा पाइलट पढेका दुई नेपाली विद्यार्थीले उत्कृष्ट अवार्ड पाएका छन् । फिलिपिन्सको एसियन इन्स्ट्च्यिुड अफ एभिएसन-प्लान्टर एभिएसन कर्पोरेशनले पाइलट पढेका अस्मि लम्साल र आकांक्षा नकर्मी अवार्डबाट सम्मान गरेको