आइतबार, भदौ १४ गते २०८३

विचार ब्लग

गृहमन्त्री रवि, थप गल्ती नगर

प्रिय रवि, सर्वप्रथम त तिमीलाई धेरै धेरै बधाइ तथा शुभकामना ! जनताको मनका साथै जनमत पनि प्राप्त गरेकोमा। जनताको निराशाको अवस्थामा समेत एउटा आशाकिरणको रूपमा रहेका तिमी सत्ताको बागडोर सम्हाल्न