आइतबार, वैशाख २९ गते २०८२

यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । आजदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा ओलीले प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

    images

    राजनीतिक प्रतिवेदनमा आउँदो कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ