बुधबार, कात्तिक २१ गते २०८२

प्रधानमन्त्रीको साहसिक कदमले मुलुक प्रतिगमनबाट जोगियो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले चुनाव अगावै सरकार र महाधिवेशनबिनै पार्टीको नेतृत्व हत्याउने षडयन्त्र सफल नभएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एउटा समुह लिएर पार्टी बिभाजन गरेको बताउनु भएको छ