उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा गएको बताएका छन् । नेकपा सिरहाले सोमबार चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई