बुधबार, भदौ १९ गते २०८२

कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि पानी जम्मा गरिएको ड्याम जलाशय खाली

कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि पानी जम्मा गरिएको ड्याम जलाशय खाली गरिएको छ । गुल्मी स्याङजा क्षेत्रमा पर्ने विद्युतगृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि बिहीबार राति ९ बजेबाट